फुली - सरण राईको चौथो कथा सङ्ग्रह
फुली सरण राईको चौथो कथा सङ्ग्रह सरण राई मोबाइल — ९८४२०५५२६२ फुली सरण राईको चौथो कथा सङ्ग्रह सरण राई मोबाइल — ९८४२०५५२६२ प्रकाशक... कृति ःफुली विधा ःकथा कथाकार ःसरण राई (०२५ ५२०७४२, ९८४२०५५२६२, धरान) भ्mबष्(ि चबष्।कबचबलछण्२नmबष्।िअयm आवरण ः सरण राई भाषा सम्पादनः प्रकाशक ः सर्वाधिकार ः © कथाकारमा संस्करण ःपहिलो, २०७७, ं.. (इश्वी सन २०२१.) प्रति ः१००० मुद्रक ः मूल्य ः २५०।— ? क्ष्क्द्यल् स् ँग्ीक्ष् ९ल्यकभ क्तगम० ऋयििभअतष्यल या ल्भउबभिकभ क्जयचत क्तयचष्भक द्यथ स् क्बचबल च्बष् शुभकामना रोचक लेखन शैली, सरल भाषा र विषयको विविधताले गर्दा साहित्यकार सरण राईको नवीन कथासङ्ग्रह ‘फुली’ निकै सुन्दर र पठनीय बनेको छ । ‘फुली’ कथासङ्ग्रहमा भएका कथाहरूको बुनोट सुन्दर छ । कथाहरू पढिरहँदा कथामा भएका पात्रहरू र घटना हाम्र...